Section 32
थुना र कारागार सम्बन्धी व्यवस्था
:
सशस्त्र प्रहरी विशेष अदालतको आदेशबमोजिम अभियुक्तलाई मुद्दाको पुर्पक्षको सिलसिलामा थुनामा राख्नु परेमा वा फैसलाबमोजिम कारागारमा राख्नु परेमा नेपाल सरकारले नेपाल को जुनसुकै कारागारमा पनि थुन्न पठाउन सक्नेछ ।